मुखको छानाबाट दाँत पलाएपछि….. - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मुखको छानाबाट दाँत पलाएपछि…..

मुखको छानाबाट दाँत पलाएपछि…..

Written By Unknown on Tuesday, October 22, 2013 | 10:25 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
मुखको छानाबाट दाँत पलाएपछि…..

दाँत त गिँजाबाट पो पलाउँछ । तर कहिलेकाहीँ गिँजाबाट मात्र होइन मुखको छाना अर्थात् तालुबाट समेत दाँत पलाउँदो रहेछ । सोसल साइट रेडिटमा अहिले तालुबाट दाँत पलाएको मान्छेको तस्वीरले हंगामा नै मच्चाएको छ ।

एलफास्की नामको प्रयोगकर्ताले आफ्नो साथीको दाइ भन्दै तालुबाट दाँत पलाएको तस्वीर इन्टरनेटमा अपलोड गरेका हुन् । उनले तस्वीरसँगै लेखेका छन,’मेरो साथीको दाइको दाँत मुखको छानोको बीचमा छ । तर उसले त्यसलाई सामान्य मान्छ ।’

त्यो आश्चर्यजनक तस्वीरको बारेमा झण्डै १५ सय प्रतिक्रिया आएका छन् । तालुबाट यसरी दाँत पलाउने निकै दुर्लभ घटना हो । यसलाई रग न्यासर्स भनिन्छ र यसलाई शल्यक्रियाबाट हटाउनुपर्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger