लुकाएर ब्लु फिल्म बनाउने पक्राउ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » लुकाएर ब्लु फिल्म बनाउने पक्राउ

लुकाएर ब्लु फिल्म बनाउने पक्राउ

Written By Unknown on Tuesday, October 22, 2013 | 9:41 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://education-college-admission.blogspot.com/
एक महिलासँग यौन सम्पर्क राखी गोप्य रूपमा भिडियो खिच्ने पक्राउ परेका छन् । प्रहरीले अश्लील भिडियो बनाएको आरोपमा ललितपुर ठैबका विनोद महर्जन, ऋद्धिबहादुर महर्जन, रामचन्द्र मगर र कृष्णचन्द्र श्रेष्ठलाई पक्राउ गरेको बताइएको छ ।
उनीहरूले ललितपुरको गोदामचौर जङ्गलमा महिलालाई लगेर शारीरिक सम्पर्क राखी मोबाइलबाट भिडियो खिचेका थिए । सो भिडियो विभिन्न व्यक्तिको मोबाइलमा पुगेपछि महिलाले थाहा पाएर प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पक्राउ परेकालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही हुने ललितपुर प्रहरीले जनाएको छ । ललितपुरको विशंखुनारायण बस्ने महिलासँग उनीहरूले सहमतिमै शारीरिक सम्पर्क राखेका थिए ।
तर, संगै रहेका अन्य साथीले मोबाइलबाट भिडियोसमेत खिचेर विभिन्न व्यक्तिको मोबाइलमा फैलाएका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger