श्रीमतीको अर्कोसँग यौनसम्बन्ध - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » श्रीमतीको अर्कोसँग यौनसम्बन्ध

श्रीमतीको अर्कोसँग यौनसम्बन्ध

Written By Unknown on Thursday, October 10, 2013 | 12:54 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

लोग्ने विदेशिएको मौका छोपी माया रम्तेलसँग यौनसम्बन्ध राख्दै आएका चित्र दनुवारले गएको २७ कात्तिक राति काठमाडौँ, बानेश्वरको कोठामा भनाभन भएपछि उनको हत्या गरे। काभ्रेमा लगेर शव गाडे पनि अपराध लुकाउन नसकेका उनी हाल महानगर प्रहरीको बानेश्वर वृत्तमा हिरासतमा छन्। भोला विकल गएको ४ साउनमा ललितपुर, ग्वार्कोस्थित आफ्नै कोठामा श्रीमती पूजाको हत्या गरे। आफूभन्दा आधा उमेरले कान्छी श्रीमतीको अर्कोसँग यौनसम्बन्ध रहेको भन्दै उनले तरकारी काट्ने चक्कुले हानेर बीभत्स हत्या गरेका थिए।
बिभिन्न समयमा घटित घटनाहरुको बिश्लेषण गर्ने हो भने पनि यौन सम्बंधित(बलात्कार, करनी आदि जस्ता ) घटनाहरु हिजो आज बढ़ने गरेका छन । लाफ्नो यौन इच्छा मेटाउना आफ्नै पति अनी छोराको ह्त्या गर्न पनि पछी नहटेको देख्दा लाग्छ । मान्छे यौनको लागी मर्न पनि तयार छ ।
बिशेष गरी किशोर किशोरिमा यस्ता घटना हुने गरे पनि नेपाली समाजमा त्यों देखिदैन । केही समय अगाडी मात्रै आफ्नो यौन तृष्णाको कारणले निर्दयी आमा र हजुरबुबाले बालकको हत्या गरे । आफ्नो पति कमाउन बिदेश गएकोले उनले रोजिन आफ्नै ससुरालाई यौन साथिको रुपमा तर सानो बालकले यो देखेर साथी भाई तथा गाउँले हरुलाई अन्जान मै बताए पछि ति बालकको हत्या गरियो ।
यस्तै केही समय अगाडी नै ससुरासंग यौन सम्पर्क गरिरहेको अबस्थामा आफ्नो पतिले देखे पछि पतिकै हत्या गरिन , आफ्नै ससुरासंग मिलेर आफ्नै पतिको हत्या गरिन ।
मोजमस्ती र हत्याबिहेलगत्तै विधवा बनेकी गोरखा, सिर्दीबासकी पम्फा कार्की र नगरपालिकाका राजेन्द्र तिवारी (२१)को यौनसम्बन्धबारे गाउँमा थाहा भएपछि २१ असार २०६५ को दिन सिर्दीबासका बासिन्दाले कचहरी बसेर पम्फालाई राजेन्द्रको जिम्मा लगाई पठाए। पम्फालाई लिँदै सिर्दीबासबाट फर्किएका राजेन्द्रले गुम्दाको खानीबेसी जङ्गलमा पुगेपछि उनलाई नलैजाने बताए, तैपनि उनी जबर्जस्ती पछि लाग्न खोजेपछि समातेर भीरबाट बूढीनदीमा खसालिदिए। त्यसपछि जीवित वा मृत कुनै अवस्थामा फेला नपरेकी पम्फाको घटनास्थलमा भेटिएका कपडा, छाता र नदीमा खसाल्दा झाडीमा बसेको डोबका आधारमा प्रहरीले राजेन्द्रलाई पक्राउ गरी मुद्दा चलाएको र जिल्ला अदालतले अन्तिम छिनोफानो नभएसम्म थुनामा राखेको छ।यस्ता घटनाहरु धेरै भएका छन जो यहाँ लेखेर नै साध्य नै छैन । एउटा अर्को घटना करीब एक महिना अघि घट्यो जसलाई पैसा अनी पावरको बलमा लुकाउने अशफल प्रयास पनि गरियो । पाप धुरी बाटै कराउछ । कु-कर्म गरेपछि त्यसको सजाय त भोग्नु पर्छ नै ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger