विवाहको पहिलो रातमै ४० वर्षिय बेहुलाले यौन सम्पर्कको प्रयास गर्दा ८ वर्षिय दुलहीको यौनी च्यातिएर निधन | - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » विवाहको पहिलो रातमै ४० वर्षिय बेहुलाले यौन सम्पर्कको प्रयास गर्दा ८ वर्षिय दुलहीको यौनी च्यातिएर निधन |

विवाहको पहिलो रातमै ४० वर्षिय बेहुलाले यौन सम्पर्कको प्रयास गर्दा ८ वर्षिय दुलहीको यौनी च्यातिएर निधन |

Written By Unknown on Thursday, September 12, 2013 | 8:11 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 एजेन्सी । यमनमा एक ८ वर्षिय दुलही विवाहको पहिलो दिनमै ज्यान गएको छ। साउदी अरबसंग सिमा नजिक यमनको उत्तर पश्चिमी क्षेत्र हार्दमा यस्तो दर्दनाक घट्ना घटेको हो।
 अधिकारीवादीहरुले जनाए अनुसार मृतक बालिकाको नाम रावन हो। रावनका परिवारले उनको विवाह मात्र ८ वर्षको उमेर पाँच गुना उमेर भएका ४० वर्षिय व्यक्तिसंग गरिदिएका थिए।विवाहको पहिलो रात ४० वर्षिय बेहुलाले यौन सम्पर्कको प्रयास गर्दा यौनी च्यातिएर रावनको ज्यान गएको हो।

यमनका अधिकारीबादीले ८ वर्षिय बालिकाको विवाह गरिदिने परिवारले र बेहुलालाई पक्राउ गरेर कारवाही गर्ने माग गरेका छन् । यस घट्ना पछि यमनमा चर्को प्रतिक्रिया व्यक्त गरिएको छ।

एग्री म्यानका नामका ब्लगर लेख्छन्- '८ वर्षकी बालिक विवाह गरेर सुहातरात मनाउने पुरुष जनावर हो, उनलाई कडा कारवाही गर्नु पर्दछ।'

अर्का ब्लगर ओमार लेख्छन् -रावनका परिवार मानिस होइन्, उनिहरु सन्तान पाउने हक राख्दैनन् ।'

यमनका ठुलो संख्यामा बालविवाह हुने गरेको छ । यसका यमनको गरिबी पनि जिम्मेवार मानिन्छ। गरिब परिवार पैसाको लोभमा छोरीलाई विवाहको रुपमा बेच्ने गरेका छन्।

कुनै बेला यमनको कानुनमा महिलाको विवाह गर्न १५ वर्ष पुग्नु पर्ने नियम थियो तर सन १९९० संसदले यसलाई खारेज गर्दै अभिभावकले चाहेको बेला र उमेरमा महिलाको विवाह गर्ने पाउनु पर्ने नियम बनाएको थियो।
                   भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger