कारसँग सेक्स गर्दा गर्दै क्यामरामा कैद भएपछि…….भिडियो हेर्नुहोस् - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कारसँग सेक्स गर्दा गर्दै क्यामरामा कैद भएपछि…….भिडियो हेर्नुहोस्

कारसँग सेक्स गर्दा गर्दै क्यामरामा कैद भएपछि…….भिडियो हेर्नुहोस्

Written By Unknown on Monday, September 16, 2013 | 10:11 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्


रक्सीको नशाले लठि्ठएका एक युवकले पार्किङमा राखेको कारसँग करणी गरिरहेको दृश्य सिसिटीभी क्यामरामा कैद भएको छ ।
निर्वस्त्र भएर निलोरंगको ल्याण्ड रोबर डिस्कोभरी कारसँग मैथुन गरिरहेको अवस्थामा २४ वर्षका डानियल कुपरको करतूत क्यामरामा कैद भएपछि उनलाई पर्नु फसाद परेको छ ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

बेलायतको खबर हो यो । हटकक भन्ने उपनामभएका डानियल कुपरले रेष्टुरेन्ट बाहिर पार्किङ गरिरहेको कारछेउँ गएर आफ्ना लुगा फुकालेर कारको बडीमा आफ्नो यौनांग रगडिरहेका थिए ।
साथी भाइसँग रेष्टुरेन्टमा गएर टन्न धोकेको र रक्सीको नशामा आफुले के गरेँ ? भन्ने हेक्का आफुलाई नभएको ३ सन्तानका बाउ डानियलको जिकिर छ । उनले कारसँग करणी गरिरहेको बेला केही स्थानीय मानिसले समेत देखेका थिए । तर प्रहरीलाई खबर गर्नुअघि नै उनले आफ्नो चर्तिकला बन्द गरेका कारण क्यामरामा कैद गरिएका दृश्यका आधारमा उनलाई पक्राउ गरियो र मुद्दा चलाइयो । क्यामरामा कैद भएको दृश्यलाई हेर्नेहो भने उनले सुरुमा पार्किङ स्थलमा गएर पिसाब फेरे, तयसपछि आफ्नो सुरुवाल घुँडासम्म झारे र टिसर्ट माथि सारे । त्यसपछि उनले त्यहाँ पार्किङ गरेको कारलाई हात हल्लाएर हाइ भने अनि आफ्नो टिसर्ट पूरै खोले अनि कारसँग गएर करणी गर्न लागे ।
उनी विरुद्ध अदालतमा दायर मुद्दामा फैसला सुनाउँदै न्यायाधीले उनलाई ८५ पाउण्ड जरिवाना सुनाउँदै आउँदो तिन महिनासम्म शुक्रबार, शनिबार तथा आइतबार रातको समयमा घर बाहिर निस्कन रोक लगाएका छन् ।
 
                   भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger