अछाममा ६५ वर्षकी वृद्धा बलात्कृत - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अछाममा ६५ वर्षकी वृद्धा बलात्कृत

अछाममा ६५ वर्षकी वृद्धा बलात्कृत

Written By Unknown on Friday, August 2, 2013 | 9:22 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA



१९ साउन, अछाम । अछाममा एक ६५ वर्षकी वृद्धा बलात्कृत भएकी छन् । सिउँडी गाविस १ का ५० वर्षका डम्बरबहादुर शाहले ६५ वर्षकी वृद्धालाई जबरजस्ती बलात्कार गरेको उजुरी प्रहरी समक्ष परेको छ । शाहले साउन १६ गत दिउँसो घरमा कोही नभएको मौका छोपेर वृद्धालाई आफ्नो घरमा बोलाएर जबरजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक श्यामपैसा पौडेलका अनुसार दिउँसो बलात्कृत भएको भनिएकी वृद्धाले बेलुकी घरमा परिवार जम्मा भएपछि आफू बलात्कृत भएको बताएपछि सो घटना बाहिर आएको हो । सोही रात परिवाले प्रहरीचोकी चौरपार्टीलाई मौखिक उजुरी गरेको थियो । प्रहरीले अभियुक्त शाहलाई १७ गते दिउँसो घरैबाट पक्राउ गरेर हिरासतमा राखेको जनाएको छ । वृद्धाको बिहीबार रातिनै जिल्ला अस्पताल मंगलसेनमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीलाई उदृत गर्दै अन्नपूर्ण पोस्टले खबर छापेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger