Ghajini र Houseful जस्ता चर्चित बलिउड फिल्मकी नायिकाले आत्मा हत्या गरिन भिडियो सहित - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » Ghajini र Houseful जस्ता चर्चित बलिउड फिल्मकी नायिकाले आत्मा हत्या गरिन भिडियो सहित

Ghajini र Houseful जस्ता चर्चित बलिउड फिल्मकी नायिकाले आत्मा हत्या गरिन भिडियो सहित

Written By Unknown on Wednesday, July 10, 2013 | 11:38 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जेष्ठ २१, भारतको मुम्बईमा बलीउड अभिनेत्री जिया खानले आत्महत्या गरेकी छन । उनले बलिउड फिल्म इन्डष्ट्रिजमा निशब्द, गजनी र हाउसफुल जस्ता चर्चित फिल्महरूमा काम गरेकी थिइन ।
सोमवार जियाले आफ्नो जुहू स्थित घरमा आत्महत्या गरेकी छन । जियाले आफ्नो फिल्मी करिअरको शुरुवात बलिउडका महानायक अमिताभ बच्चनका साथ ‘निशब्द’ फिल्ममा काम गरेर गरेकी थिइन ।
यस बाहेक बलिउड अभिनेता आमिर खानका साथमा उनले फिल्म ‘गजनी’ र अक्षय कुमारका साथमा उनले फिल्म ‘हाउसफुल’ मा काम गरेकी थिइन ।
अन्तिम पटक उनले फिल्मी पर्दामा फिल्म ‘हाउसफुल’ मा देखा परेकी थिइन । यस फिल्ममा अक्षय कुमार र जिया खान बाहेक दीपिका पादुकोण, रितेश देशमुख र लारा दत्ताले पनि अभिनय गरेका छन ।
जिया खानको अन्तिम ट्वीट
जिया खानले गत २३ मे का दिन अन्तिम ट्वीट गरेकी थिइन । उनले यस ट्विटमा लेखेकी थिइन ‘मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ‘।
भिडियो हेर्नुहोस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger