माउसका आविस्कारकको निधन - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » माउसका आविस्कारकको निधन

माउसका आविस्कारकको निधन

Written By Unknown on Saturday, July 6, 2013 | 5:35 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


असार २० – कम्प्यूटरको माउसका आविष्कारक डोउ एन्जेलबार्टको ८८ वर्षको उमेरमा निधन भएको छ ।
अमेरिकी कम्प्यूटर हिस्ट्री म्यूजियमले एन्जेलबार्टकी छोरीलाई उद्धृत गर्दै स्थानीय समय अनुसार मंगलबार राती निधन भएको बताएको हो ।
एन्जेलबार्टले सन् १९६० को दशकमा दुईवटा धातुका चक्कालाई काठको खोल लगाएर चल्ने माउस प्रकृतिको उपकरण विकास गर्नुभएको थियो ।
उहाँले सन् १९७० मा यसको स्वामित्वको अधिकार प्राप्त गरेपनि १७ वर्षसम्म यसको खरिद बिक्री हुन सकेको थिएन ।
उहाँ काम गर्ने संस्था स्ट्यान्फोर्ड रिसर्च ईन्स्टिच्यूटले माउसको थप उत्पादन र खरिद बिक्रीका लागि ४० हजार डलरमा एप्पल कम्पनीका लागि सन् १९८३ मा लाइसेन्स लिएपछि सन् १९८७ देखि मात्रै माउसको खरिद बिक्री शुरु भएको हो ।
सन् १९८० को मध्यदेखि कम्तीमा पनि १ अर्ब माउस बिक्री भएको अनुमान छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger