टाढैबाट प्रेमी प्रेमिकाको योनाङ्ग छुन मिल्ने प्रविधि - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » टाढैबाट प्रेमी प्रेमिकाको योनाङ्ग छुन मिल्ने प्रविधि

टाढैबाट प्रेमी प्रेमिकाको योनाङ्ग छुन मिल्ने प्रविधि

Written By Unknown on Saturday, July 27, 2013 | 10:13 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? के तपाईलाई आफ्ना प्रमी प्रमिकासंग प्रेमरसमा जिस्कीन चाहनुहुन्छ ? त्यसो हो भने अब तपाईलाई सहयोग गर्न यस्तो प्रबिधिको पनि बिकास भैसकेको छ । जसको मदतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।
सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द उठाउन सक्नु हुन्छ ।

कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्स ले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्ते‍जना पैदा गर्नेछन् । फन्डवि‍यर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् ।(एजेन्सी)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger