चौध दिनको सन्तान हत्या गर्ने आमाबाबु पक्राउ (हत्या को भिडियो प्रहारी ले सार्बजनिक) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » चौध दिनको सन्तान हत्या गर्ने आमाबाबु पक्राउ (हत्या को भिडियो प्रहारी ले सार्बजनिक)

चौध दिनको सन्तान हत्या गर्ने आमाबाबु पक्राउ (हत्या को भिडियो प्रहारी ले सार्बजनिक)

Written By Unknown on Sunday, July 14, 2013 | 8:37 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

असार । नवजात शिशुलाई मारेको अभियोगमा साङला–९ डेरा गरी बस्ने मकवानपुर जिल्ला बज्रबराही–२ घर भएका २६ बर्षीय राजकुमार श्रेष्ठ र उनको २० बर्षीया श्रीमती शलिना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले असार २७ गते राति १४ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको भन्ने खबर असार २८ गते ४ बजे महानगरीय प्रहरी बृत्त बालाजुमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी नवजात शिशुको लास जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजंगमा पठाइएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger