निर्देशकलाई सन्तुष्ट पार्न नसकेपछी शर्लिन चोपडा कामसुत्र थ्रि-डीबाट आउट - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » निर्देशकलाई सन्तुष्ट पार्न नसकेपछी शर्लिन चोपडा कामसुत्र थ्रि-डीबाट आउट

निर्देशकलाई सन्तुष्ट पार्न नसकेपछी शर्लिन चोपडा कामसुत्र थ्रि-डीबाट आउट

Written By Unknown on Monday, July 8, 2013 | 12:01 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

शर्लिन चोपडालाई उनको आउन लागेको चर्चित चलचित्र 'कामसुत्र थ्री-डी'बाट निकालिएको छ । चलचित्र निर्देशक रूपेश पलले शर्लिनलाई हटाएर हलिउड अभीनेत्री इवा लान्गोरिया या माइला कुनिसलाइ लिने तयारी रहेको बुझिएको छ ।
एक चर्चित पत्रिकाका अनुसार शर्लिन चोपडाले चलचित्र 'कामसूत्र थ्री-डी'सँग जोडिएका भिडियो युट्वुबाट अपलोड गरेको तर यसका लागी निर्देशक पलसँग कुनै सहमति समेत लिएकी थिइनन् । जबकी शर्लिनलाई उक्त भीडियो दिँदा आफूहरुले उनलाई यो भीडियो जनतामाझ ल्याउनका लागी नभएको बताइएको थियो तर उनले यसको वेवास्ता गर्दै भीडियाहरू युट्वुमा अपलोड गरेकी थिइन् । उनको यसै कामबाट रिसाएका निर्देशक पलले उनलाई चलचित्रबाट निकालेको बताइएको छ ।
चलचित्र निर्माण युनिटका अनुसार कामशुत्रमा उनलाई हटाएर विदेशी नायीका राख्नुले कुनै फरक नपर्ने बताइएको छ । विदेशका नायीकाहरू यसमा झन् उदार भएकाले पनि नायीका विदेशी या स्वदेशी जो भएपनि फरक नपर्ने बताइएको छ ।
यता शर्लिन भने यसबाट खुसी छैनन्, हुन पनि कसरी उनले आफ्नो हातमा भएको ;कामशुत्र थ्री-डी' जस्तो चलचित्रबाट हात धुनु परेको छ । उनले यसबारे प्रतिक्रिया दिँदै ट्विरटमा लेखेकी छिन्, 'यदी निर्देशक पललाई माइला या इवासँग चलचित्र बनाउनु थियो भने मलाई किन यो चलचित्रका लागी अनुबन्धित गरेको? त्यतिबेला के उनीहरुसँग समय थिएन कामसुत्रमा काम गर्नका लागी'
उनको ट्विटरमा लेखाइ यतिले मात्र सिमित थिएन, उनी थप लेख्छिन्, 'कामशुत्र थ्री-डी को फोटोशुट र भिडियोका लागी शर्लिन र कामशुत्र थ्री-डि चलचित्रका लागी कोही अंग्रेजी नायीका ? वाह क्या गजब छ ।'
उनले गरेको अर्को ट्विटमा कामूसत्र थ्री-डि लाई आफूबाट कसैले छुट्टाउन नसक्ने बताएकी छिन् । यसका लागी लागेका माइला, इवा र पल सबैलाई शुभकामना समेत भनेकी छिन् ट्विटरमार्फत । हेर्दै जाऊ यस घटनाले कुन मोड लिने हो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger