सौताको डरले श्रीमतीले उठाइन् यस्तो कदम,, लिङ्ग कैचीले काटेर ट्वाइलेटमा फ्लश - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सौताको डरले श्रीमतीले उठाइन् यस्तो कदम,, लिङ्ग कैचीले काटेर ट्वाइलेटमा फ्लश

सौताको डरले श्रीमतीले उठाइन् यस्तो कदम,, लिङ्ग कैचीले काटेर ट्वाइलेटमा फ्लश

Written By Unknown on Saturday, July 6, 2013 | 9:34 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

श्रीमान श्रीमतीको सम्बन्ध पवित्र हुन्छ तर कोही बिचमा तगारो बन्न आउँदा सायद त्यो कसैलाई पनि स्वीकार्य हुँदैन होला । कसैको श्रीमानले अर्को बिहे गर्दा अर्थात् घरमा सौता भिœयाउदा पहिलो श्रीमती रिसाउनु स्वभाविक नै हो ।

तर कसैले सौता भिœयाउदा यस्तो सम्म गर्न सक्छन् भन्ने कुरा सायद कसैले पनि साचेको थिएन होला । वान्ट चाइना टाइम्सको खबर अनुसार चीनमा रहने हान जब निन्द्राबाट ब्यँुजियो तब उनको ओछ्यानमा रगत नै रगत थियो । साथमा उनलाई यति पीडा भएको थियो कि हान बस्न पनि सकिरहेका थिइनन् ।

केही समयपछि उनको श्रीमती प्रहरीसंग आएका थिए साथमा डाक्टर पनि । हानले जब श्रीमतीलाई आफ्नो काटिएको लिङ्गको बारेमा प्रश्न गर्दा श्रीमतीले ट्वाइलेटमा फ्लश गरेको बताएकि थिइन् । तर श्रीमान हान भने श्रीमती झांगको विरुद्ध कुनै पनि घटना दर्ता गराउन चाहदैनन् ।

वास्तवमा केही दिन पहिले श्रीमान श्रीमती बिच झगडा भएको थियो । झगडाको क्रममा हानले झांगलाई छोडेर अर्को बिवाह गर्ने धम्की दिएको थियो । सोही कारण झांगले श्रीमान हानको लिङ्ग कैचीले काटेर ट्वाइलेटमा फ्लश गरेको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger