
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
भवनको चौथो तलामा बस्ने एक महिलाले आत्महत्या गर्ने योजनाका साथ हामफालेकी थिइन् । तर, उनका श्रीमानले उनलाई रोकेका छन् । श्रीमानसँग विवाद भएपछि आक्रोसित उनले आत्महत्या गर्न हाम फालेकी थिइन् ।हत्तपत्त श्रीमानले उनको गुट्टामा समाउन भ्याए । इमर्जेन्सी हेल्प टिम नआउँदासम्म उनले श्रीमतीलाई खुट्टामा समाइरहे भने उनकी श्रीमती भीरमा फलेको फर्सी झै अड्की रहिन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !