पार्टनर अँगालोमा भएको महसुस गराउने सिरानी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पार्टनर अँगालोमा भएको महसुस गराउने सिरानी

पार्टनर अँगालोमा भएको महसुस गराउने सिरानी

Written By Unknown on Saturday, July 6, 2013 | 5:28 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्



यदि तपाई आफ्नो पार्टनर देखि टाढा हुनु हुन्छ । टाढा रहेको पार्टनरकै याद मै डुबि रहनु हुन्छ भने तपाईको लागी एउटा अत्याधुनिक सिरानी आईसकेको छ, जसले तपाईलाई आफ्नो पार्टनर सँगै भएको महसुस गराउने छ ।

यो सत्य हो, युकेको एक कम्पनिले यस्तो एउटा सिरानी बनाएको छ, जसले टाढा रहेका साथी अथवा पार्टनर आँफुसँगै भएको महसुस गराउने दावी गरिएको छ । तर त्यसका लागी दुवै जनासँग यो सिरानी भने हुनु जरुरी छ ।

समाचारमा बताईए अनुसार दुवैले आफ्नो यो अत्याधुनिक सिरानीलाई ईन्टरनेटको माध्यमबाट कनेक्ट गर्नु पर्ने हुन्छ । यति गरेपछि जब तपाईले सो सिरानी माथि टाउको राखेर सुत्नु हुन्छ, त्यो खबर तपाईको अर्को साथीले उत्ति खेरै पाउनेछ ।

तपाईको पार्टनरले सो सिरानी राख्ने बित्तिकै तपाईको सिरानीमा स्वतः लाईट बल्नेछ, र तपाईलाई पार्टनर सुतेको थाहा हुन जान्छ ।

यस्तै सिरानीबाट तपाईले आफ्नो पार्टनरको दिलको धड्कन समेत सुन्न सक्नु हुन्छ । यसका लागी तपाईलाई एउटा सानो रिस्ट ब्यान्ड आफ्नो औँलामा लगाउनु पर्ने हुन्छ, जसले तपाईको दिलको धड्कन दोस्रो पार्टनर सम्म पु¥याउनेछ । तपाईको पार्टनरले दिलको धड्कन आईफोनमा समेत सुन्न सक्ने बताईएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger