मार्ने धम्की दिँदै छोरी बलात्कार गर्दै हेर्नुहोस कहाली लाग्दो (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मार्ने धम्की दिँदै छोरी बलात्कार गर्दै हेर्नुहोस कहाली लाग्दो (भिडियो सहित)

मार्ने धम्की दिँदै छोरी बलात्कार गर्दै हेर्नुहोस कहाली लाग्दो (भिडियो सहित)

Written By Unknown on Sunday, July 14, 2013 | 8:30 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मोरङ सिवनी, जेहदा–८ का भरत ऋषिदेवले आफ्नी १२ वर्षीया छोरीलाई डेढ महिनादेखि लगातार बलात्कार गर्दै आएको खुलासा भएको छ। प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेपछि कसैलाई भने ज्यान लिने धम्की दिएर झड्केली छोरीको बलात्कार गर्दै आएको खुलासा भएको हो । स्थानीयको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । २८ वर्षीय भरतको घरबाट प्रहरीले गर्भनिरोधक औषधि निलोकन ह्वाइट पनि बरामद गरेको छ। पहिली श्रीमतीले छाडेपछि उनले एक छोरी भएकी सालीसँग विवाह गरेका थिए । दोस्री श्रीमती एक वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदी अरेविया छिन् । उनका अन्य तीन साना छोराछोरी पनि छन् । श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाएपछि यौनप्यास मेटाउन झड्केली छोरी बलात्कार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ। शंका लागेर चियो गर्ने क्रममा भरतकी भाइबुहारीले बलात्कार भएको थाहा पाएका थिए । उनले आफ्ना श्रीमान छारतलाई सुनाएपछि गाउँलेको सहयोगमा उनले प्रहरी चौकी पोखरियामा उजुरी गरेका थिए । हाल इलाका प्रहरी रंगेलीको हिरासतमा रहेका भरतले छोरीलाई बलात्कार गर्ने गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए । उनलाई हाडनाता करणीमा मुद्दा चलाउने तयारी भएको काफ्लेले जानकारी दिए । उनले भने– छोरीको उपचार र कानुनी चिकित्सा जाँचका लागि पठाएको छौ, रिपोर्ट आएपछि अन्य प्रक्रिया अघि बढ्छ । गत फागुनमा मोरङकै केराबारी–९ मा पनि बाबुले १२ वर्षीया छोरीलाई लामो समयदेखि बलात्कार गर्ने गरेको खुलासा भएको थियो । ४७ वर्षीय नीलकण्ठ भनिने गणेश दाहालले पटकपटक छोरी बलात्कार गरेको खुलेको थियो । उनले कहिले घरमा छोरी एक्लै भएको बेला त कहिले जंगलमा लगेर करणी गरेका थिए । उनलाई पनि छिमेकीले नै थाहा पाएर प्रहरीमा बुझाएका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger