नुतन स्टुडियोमा हमालले चिच्याउँदै भने, ‘विकासको नाममा भ्रष्टचार गर्नु हो राजनीति ?’(भिडियो) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नुतन स्टुडियोमा हमालले चिच्याउँदै भने, ‘विकासको नाममा भ्रष्टचार गर्नु हो राजनीति ?’(भिडियो)

नुतन स्टुडियोमा हमालले चिच्याउँदै भने, ‘विकासको नाममा भ्रष्टचार गर्नु हो राजनीति ?’(भिडियो)

Written By Unknown on Wednesday, July 24, 2013 | 8:07 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
तपाइको बिचारमा राजनीति, तपाइको भोगाइमा राजनीति, तपाइको गराइमा राजनीति, उठ्दा बस्दा राजनीति, आखिर के हो राजनीति ? जनतलाई झुक्काएर उनीहरुको आशुमा पौडी खेल्ने, जनतलाई लडाएर उनीहरुको रगतमा होली खेल्ने, बिकासको नाममा भ्रष्टचार गरेर आफू मात्र सबल बन्न भोली भोली भनेर आशै आशमा जनतलाई खोक्रो बनाउँदै अध्यारोमा धकेल्नु तपाइले चाहेको राजनीति ।

नायक राजेश हमाल मंगलबार बिहानै काठमाण्डौको नुतन स्टुडियोमा माथी प्रस्तुत गरिएको संवाद बोल्दै कराइरहेको अवस्थामा भेटिए ।। उनी किन यसरी चिल्लाए, वरिपरी बस्ने र देख्नेले भने खासै भेउँ पाउन सकेनन् । हमाल नेपालको राजनीतिक अवस्थाको बिषयमा चर्कदै थिए ।बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’को छायांकन हुन बाँकी केही दृश्यको छायांकन मंगलबार गरिएको हो । राजेश हमाल, कोमल वली, दिपक सुवेदी, पवित्रा आचार्य लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा भदौ २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।चलचित्रलाई दिपक सुवेदी र हरी पन्तले निर्माण गरेका हुन् । नेपालको राजनीतिक अवस्थाको बारेमा चित्रित गरिएको यो सिनेमामा नायक राजेश हमाल र कोमल वली श्रीमान श्रीमतीको रुपमा देखिदैछन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger