
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
Home » रोचक जानकारी » ल हेर्नुस मान्छेको शरीरभित्रको विचित्र ब्रम्हाण्ड (फोटोफिचर सहित)
ल हेर्नुस मान्छेको शरीरभित्रको विचित्र ब्रम्हाण्ड (फोटोफिचर सहित)
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
अमेरिकी वैज्ञानिक तथा एनिमेटरहरुले मानिसको सरीर भित्रको निकै सुक्ष्म रुपरेखा तयार पारेका छन् । अमेरिकाको कनेक्टिकटस्थि एक्सभिआइभिओ स्टुडियोका विज्ञहरुले मानिसका सरीरका आन्तरिक संरचनाहरुको तस्वीरलाई १ करोड गुणा विस्तृत पारी त्यसमा रोचक रंग तथा छायाँ भरेर सबैलाई अचम्मित पारेका छन् ।
यसरी तयार पारिएका थ्री डी तस्वीरहरु हेर्दा यी मानिसको सरीरभित्रकै संरचना हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । यद्यपि यी तस्वीरहरु वास्तविक हुन् यद्यपि यसमा भरिएका रंग भने कृत्रिम हुन् । अमेरिकाका केही नामी विश्वविद्यालयका लागि शिक्षण सामाग्रीको रुपमा स्टुडियोले यी विचित्र तस्वीर तयार पारेको हो ।
इलेक्ट्रोन माइक्रोग्राफ तथा अन्य तस्वीरहरुको प्रयोग गरी त्यसलाई एकत्रित पार्दै सरीरको आन्तरिक संरचनालाई अणु तहसम्म देखाउन उनीहरु सफल भएका छन् । यस्ता तस्वीरमा भित्री कान, हाडको मासी देखि लिएर आन्ध्राको संरचना लगायतका तस्वीर समावेश छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !