नेपालका १९ पर्यटकीय रुट गुगल म्यापमा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नेपालका १९ पर्यटकीय रुट गुगल म्यापमा

नेपालका १९ पर्यटकीय रुट गुगल म्यापमा

Written By Unknown on Sunday, June 9, 2013 | 8:20 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
विदेशी पर्यटक आकषिर्त गर्न ‘दि ग्रेट हिमालयन ट्रेल’ ले ५ हिमाली जिल्लाका १९ पर्यटकीय रुटको विस्तृत विवरण गुगल अर्थमा राख्न जीपीएस सर्भे थालेको छ ।

बेलायती सहयोग नियोग (डिफिड) को सहयोगमा ताप्लेजुङ, सोलुखुम्बु, गोरखा, डोल्पा र हुम्लाका १९ पदमार्गको नक्सासहित विस्तृत जानकारी गुगल अर्थमा समेटिन लागेको कान्तिपुर दैनिकमा खबर छ । ‘ताप्लेजुङको घुन्सा/पाथीभरा र सोलुखुम्बुको सल्लेरी फाप्लु रुटको जीपीएस सर्भे सकियो,’ नेपालमा ग्रेट हिमालय ट्रेल विकास कार्यक्रममा सघाइरहेका नेदरल्यान्ड सरकारको एसएनभीका प्राविधिक सल्लाहकार शंकरराज पाठकले भने, ‘डेढ महिनाभित्र पाँच जिल्लाका १९ वटै पदमार्गको विस्तृत नक्सा र जानकारी गुगलको सहायतामा एसएनभीको वेभपेजमा हुनेछ ।’

गुगल अर्थसँग सहकार्यमा एसएनभीले स्वदेश/विदेशमा रहेका पर्यटकलाई यी ५ जिल्लाका पदमार्गबारे अनलाइनबाटै नक्सासहित विस्तृत जानकारी दिन सर्भे थालेको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger