एमाओवादीलाई नहराए जनताले दुःख पाउँछन्ः देउवा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » एमाओवादीलाई नहराए जनताले दुःख पाउँछन्ः देउवा

एमाओवादीलाई नहराए जनताले दुःख पाउँछन्ः देउवा

Written By Unknown on Saturday, June 8, 2013 | 4:48 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अवको चुनावमा एकीकृत नेकपा माओवादीलाई पराजित नगरे नेपाली जनताले फेरि पनि दुःख पाउने बताउनु भएको छ ।खरिपाटीमा बुधबार नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) को दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै वरिष्ठ नेता देउवाले एमाओवादीको अतिवाद र अराजकताले जनता आजित भइसकेको भन्दै अवको चुनाववाट उनीहरुको वहिर्गमन आवश्यक भएको बताउनु भयो । जनतालाई मिठा-मिठा आश्वाशन बाँड्दै हिड्ने माओवादीको हैसियत सबैले देखिसकेको भन्दै अब कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताउनु भयो ।कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताउनु भयो ।
एमाओवादीले संविधानसभा विघटन गराएको भन्दै उहाँले जनताले संविधान विरोधीलाई चुनावमा परास्त नबनाए दोस्रंो संविधानसभाबाट पनि संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएका कारण चुनाव हुने निश्चित भएको भन्दै हउाँले चुनाव निश्पक्ष र धाँधलीरहित वनाउन सवै समक्ष आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादीलाई आगामी चुनावमा परास्त नगरे फेरि संविधानसभाबाट संविधान नबन्ने बताउनु भयो । निर्वाचन चाँडै हुने भन्दै उहाँले सम्पूर्ण कार्यकर्तालाई निर्वाचनमा जुट्न अपिल गर्नुभयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger