काँधमा घर जुरुक्कै बोकेर हिँड्ने यी मुसाफिर (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » काँधमा घर जुरुक्कै बोकेर हिँड्ने यी मुसाफिर (भिडियो सहित)

काँधमा घर जुरुक्कै बोकेर हिँड्ने यी मुसाफिर (भिडियो सहित)

Written By Unknown on Thursday, May 23, 2013 | 8:01 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चीनका लिउ लिगचाओ नामका यी विचित्रका यात्री वुझोउ सहरबाट केही महिनाअघि हिड्न सुरु गरेका हुन्  काँधमा घर बोकेर उनी २१ मे का दिन लिउझोउ सहर आइपुगेका छन् । आफु बस्ने घर काँधमा जुरुक्कै बोकेर हिँडिरहेका छन् उनी । महिनौ अघि उनले घर बोकेर यात्रा सुरु गरेका हुन् र अहिलेसम्म २ सय ७० माइल यात्रा पूरा गरिसकेका छन् ।

उनले ५ वर्षअघि बाँस र प्लास्टिकले बनाएको मोबाइल घर झण्डै ५९ किलो तौलको छ । त्यसमा उनले विछौना तथा बन्दोवस्तीका केही सामान पनि राख्ने गरेका छन् ।

यी ३८ वर्षे यात्री लक्ष्यवीहिन यात्रामा हिँडिरहेका छन् । बाटोमा हिँड्दा भेटिएका प्लास्टिकका बोतल टिप्ने र तिनै बोतल बेचेर हातमुख जोर्ने गरेका छन् यिनले ।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger