डेभिड बेकम्यानले गरे मयुरलाई बलात्कार - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » डेभिड बेकम्यानले गरे मयुरलाई बलात्कार

डेभिड बेकम्यानले गरे मयुरलाई बलात्कार

Written By Unknown on Tuesday, May 21, 2013 | 9:38 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 आफ्नै घरमा पालेको मयुरलाई बलात्कार गरेर मारेको आरोपमा डेभिड बेकम्यान पक्राउ परेका छन् । घरमा पालिएको मयुर उनको ग्यारेजमा मृत फेला परेपछि प्रहरीले त्यो मयुरमाथि बेकम्यानले यौन दुव्र्यवहार गरेर मारेको हुनसक्ने आशंकामा पक्राउ गरेको हो ।

समाचार पढिरहँदा तपाइँ झसँग हुनुभयो होला । बेलायतका चर्चित फुटबलर डेभिड बेकह्यामलाई झल्यास्स सम्भिmनुभयो होला र कतै उनै बेकह्यामले पो मयुरलाई बलात्कार गरे की भन्ने अनुमान गर्नुहोला । तर यसरी मयुरलाई बलात्कार गर्ने डेभिड बेकह्याम नभएर डेभिड बेकम्यान हुन् । अमेरिकाको इलिनोइस स्थित रोजेलका बासिन्दा बेकम्यानलाई उनको फिल नामको मयुरको मृत्युको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएको छ ।

६३ वर्षका बेकम्यानले उनको मयुरमाथि बलात्कार गरेको अभियोग प्रहरीले लगाएको छ । केही दिनअघि राम्रै हालतमा रहेको मयुर एक्कासी मरेको र उक्त मृत मयुरको हालत हेर्दा त्यसमाथि यौन दुव्र्यवहार भएको देखिएको प्रहरीको भनाइ छ ।

बेकम्यानमाथि दुव्र्यवहारका अरु तिनवटा मुद्दा तथा आफ्नो साथमा गाँजा राखेको लागु औषध मुद्दा समेत लागेको छ । आउँदो जुन १२ गते उनलाई अदालतमा उभ्याइँदैछ । सोहि दिन उनीमाथिको मयुर बलात्कारको अभियोगमा पनि सुनुवाई हुनेछ
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger