कन्या क्याम्पसको शौचालयमा भेण्टा भेटिएपछी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कन्या क्याम्पसको शौचालयमा भेण्टा भेटिएपछी

कन्या क्याम्पसको शौचालयमा भेण्टा भेटिएपछी

Written By Unknown on Saturday, May 18, 2013 | 8:16 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 पुरा भिडियो हेर्न माथि को बक्स मा डबल क्लिक गर्नु होस्
 
३ जेठ,काठमाडौ। छात्राहरुले मात्र पढ्ने काठमाण्डौको पद्म कन्या क्याम्पसको शौचालयमा फेरि भाण्टा भेटिन थालेका छन । यसअघि राजधानीको पद्म कन्या बहुमुखी क्याम्पसमा अविबाहित युवतीहरुले यौन प्यास मेटाउन भाण्टाको प्रयोग गर्दै आएको खूल्ने गरेको थियो र कयौं पटक यसको समाचार पनि बाहिर आएका थिए । यसपटक बागबजारको पद्म कन्या क्याम्पसमा नभइ डिल्ली बजारको कन्या क्याम्पसको शौचालयमा भाण्टा भेटिएका हुन । शौचालयभित्र दुइवटा मोटा मोटा भाण्टा भेटिएपछि त्यही कामका लागि प्रयोग भएको अनुमान गरिएको छ । कन्या क्याम्पसमा पढ्ने युवतीले यौन प्यास मेटन प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ । नाम नखुलाउने शर्तमा त्यही काम गर्ने एक महिलाले(पद पनि गोपनिय राखिएको छ) नेपाली हेडलाइन्सलाई यसको पुष्टी गर्दे केटीहरु 'हद' गरेको दुखेसो पोखेकी छिन्। अन्य निजि क्याम्पस वा प्लसटूका केटीहरु केटासंग बाइकमा हिडने र गेष्ट हाउसतिर जाने गरेपनि कन्या क्याम्पसका केटीहरु त्यो अवसरवाट बञ्चित छन । क्याम्पसका शौचालयमा भाण्टा भेटिन थालेपछि शहरिया युवतीहरु यौनप्रति कति लालायित छन भन्ने देखिएको छ । इन्टरनेटको बढ्दो पहुँच र सामाजिक सञ्जालमा समेत सेक्स भिडियोहरु छरपष्ट पाइने थालेपछी यसको सामाजिक प्रभावको रुपमा यसलाइ ब्याख्या गरिएको छ। यसका लागी सेक्स पस्किने चलचित्र देखि अश्लिल रियालिटी शो र हप्ता हप्तामा युवाका लागी भन्दै निकालिने भद्दा समाचारले भरिएका साप्ताहिकहरु पनि उत्तिकै जिम्मेवार रहेको सरोकारवालाहरु बताउँछन् । यौनप्रति अझै अनुदार समाजमा शहरीया युवतीले भाण्टा प्रयोग गरेर र मैथुन गरेर यौन प्यास पूरा गरेका छन । कन्या क्याम्पसको सिको अन्य प्लसटूका अन्य केटीहरुले पनि गर्न सुरु गरेका छन । सूचना प्रविधिको प्रयोग र इन्टरनेटका कारण केटीहरु सानै उमेरमा यौनप्रति आर्कषित बन्दै गइरहेका छन । तर यसलाई पुर्णरुपमा नकारात्मक रुपमा भने लिन नसकिने यौन स्वास्थ्य विज्ञहरुको राय रहेको छ। यौन चाहना प्राकृतिक र सामान्य भएको र हस्तमैथुनको रुपमा केटिहरुले भाण्टाको प्रयोग नौलौ नभएको उनिहरुको तर्क रहेको छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger