टङ किस घिन लाग्छ : स्मिता थपलिया - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » टङ किस घिन लाग्छ : स्मिता थपलिया

टङ किस घिन लाग्छ : स्मिता थपलिया

Written By Unknown on Thursday, May 23, 2013 | 10:43 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चलचित्र ‘द लाष्ट किस’, ‘लभ इज लाइफ’मा अभिनय गरिसकेकी कलाकार स्मिता थपलिया अहिले नयाँ सिनेमा ‘रोमान्स’का कारण चर्चामा छिन् । विशेषगरी चलचित्रमा उनले दिएको उत्तेजक दृश्यका कारण स्मिताको चर्चा चुलिएको हो । सिनेमाको कथाले मागे अनुसारको दृश्य दिन तयार भएको बताउने स्मितासाग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :‘रोमान्स’मा तपाइको भूमिका कस्तो छ ?

म यो सिनेमामा एक विवाहित महिलाको भूमिकामा छु । श्रीमान् विदेश गएपछि परपुरुषसाग मैले खुलेरै रोमान्स गरेको कथा सिनेमामा छ ।

सिने नगरीलाई निरन्तरता दिने सोच छ कि रहर मात्र हो ?

म सानै देखि अभिनयमा आउन चाहन्थे । यसैले निरन्तरता नै दिने सोच हो मेरो । तर ‘रोमान्स’ प्रदर्शनमा आएपछि अझ मेरो करिअर कसरी अगाडी बढ्छ भन्ने टुंगो लाग्छ ।

‘रोमान्स’का निर्देशक वीपी फुयाँल र तपाइको सम्बन्ध बिषयमा खुबै हल्ला चल्ने गर्छ, वास्तविकता के हो ?

उहाँ मेरो अभिभावक हो । हामी दाजु बैनी जस्तै छौ ।

चलचित्रमा त निक्कै हट दृश्य दिनुभएको छ त ?

कथाले मागे अनुसारको काम गरेको हुा । मैले बेड सिन खुलेरै दिएको छु । आखिर सिनेमाको कथा पनि त्यस्तै छ नि ।

वास्तविक जीवनमा भने कत्तिको हट हुनुहुन्छ त ?

म वास्तविक जीवनमा भने साधारण छु ।

नेपालको कुन हिरो एकदमै सेक्सी लाग्छ ?

मलाई आर्यन सिग्देल र जीवन लुइटेल खुबै मन पर्छ । आर्यनको अभिनय, चञ्चलता र उसको अनुहारको त म दिवाना नै हो ।

अनि सिनेमा को सँग खेल्न मन लागेको छ ?

मलाई जीवन लुइटेलसाग सिनेमा खेल्ने धोको छ ।डेटिङको अफर कत्तिको आउछ ?

डेटिङ त धेरैले जाउा भन्छन् । फेसबुकमा अधिकांशले डेटमा जाने अफर गर्छन् ।

जीवनमा प्रेम गरिएको छ कि छैन ?

एकजना युवकलाई गरेको छ । तर उसलाई फिल्म लाइन मनपर्दैनथ्यो । म यो क्षेत्रमा आउन चाहन्थे । यसैले हाम्रो प्रेम सम्बन्ध सुरु भएको ६ महिनामा नै ब्रेकअप भयो ।

आफ्नो शरिरको कुन अंग सेक्सी लाग्छ ?

मेरो ओठ एकदमै सेक्सी लाग्छ । मेरो ओठ मिलेको छ ।

अनि सेक्सी ओठमा अहिलेसम्म कसैले चुम्बन गर्ने मौका पाएको छ कि छैन ?

बिहे अघि त यो अवसर कसैले पाउँदैन ।

कुन पहिरनमा एकदमै सुन्दर देखिन्छु जस्तो लाग्छ ?

कुर्ता सुरुवालमा म एकदमै सेक्सी देखिन्छु । कुर्ता लगाउदा जसले हेर्छ उ भुतुक्कै हुन्छ ।

कुन पुरुषलाई देख्दा चुम्बन गर्न मन लागेर आउँछ ?

अर्जुन रामपाल देखेपछि त्यस्तो फिल हुन्छ । उसको अनुहार एकदमै सेक्सी लाग्छ मलाई ।

के कुरा मिठो पकाउनुहुन्छ ?

कुखुराको मासु र थुक्पा निक्कै मिठो पकाउाछु म ।

सिनेमामा कत्तिसम्म दृश्य दिन्छु भन्ने लाग्छ ?

म गालामा किस गरेको दृश्य त दिन सक्छु । तर टङ किस घिन लाग्छ । अरु दृश्य कथा अनुसार नै थाहा हुन्छ ।
कस्तो सिनेमा खेल्न मन लागेको छ ?

कलेज पढ्दै गरेकी एक युवतीको क्यारेक्टर गर्ने रुचि छ । यस्तै निक्कै दुखी युवतीको भूमिका पनि पाए गर्छु ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger