गृहमन्त्रीको आश्वासनपछि पूर्व सभासद् हकको अन्त्येष्टि गर्न परिवार सहमत - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » गृहमन्त्रीको आश्वासनपछि पूर्व सभासद् हकको अन्त्येष्टि गर्न परिवार सहमत

गृहमन्त्रीको आश्वासनपछि पूर्व सभासद् हकको अन्त्येष्टि गर्न परिवार सहमत

Written By Unknown on Thursday, May 23, 2013 | 10:35 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
१० जेठ, काठमाण्डौं । पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको निष्पक्ष छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका आपन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री सहमत भएपछि हकको अन्त्येष्टि गर्न परिवार सहमत भएका छन् । हकको आफ्नो संस्कार अनुसार अन्तिम संस्कार गर्ने तयारी सुरु गर्न लागिएको परिवारजनले जानकारी दिएका छन् ।

यसैबीच सडक आन्दोलनमा उत्रिएका स्थानीयबासीले पनि आन्दोलन फिर्ता लिएर अवरुद्ध रहेको राजमार्ग खुलाउने तयारीमा लागेका छन् । गृहमन्त्री आएर हत्या प्रकरणको उचित छानविन गर्नुपर्ने लगायतका प्रतिबद्धता नगरेसम्म आन्दोलन जारी राख्ने भन्दै स्थानीयबासीले सडक आन्दोलन सुरु गरेका थिए । स्थानीयबासीको मागलाई मध्यनजर गर्दै आज विहान घटनास्थल पुग्नुभएका गृहमन्त्री माधब घिमिरेले परिवार तथा आफन्तसँग छलफल गरी हत्यको उचित छानविन गरी केही दिन भित्रै हत्यारा पत्ता लगाउने र पीडितका  माग पुरा गर्ने आश्वासन दिनुभएको थियो । चार दिनदेखिको बन्दकाकारण लामो तथा छोटो दूरीका सवारी सप्तरीमै अड्किँदा सर्वसाधारण यात्रु मारमा परेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger