आलुभित्र हात्ती, खुर्सानीमा सर्प (फोटोफिचर सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आलुभित्र हात्ती, खुर्सानीमा सर्प (फोटोफिचर सहित)

आलुभित्र हात्ती, खुर्सानीमा सर्प (फोटोफिचर सहित)

Written By Unknown on Wednesday, April 3, 2013 | 4:07 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
आलुमा हात्ति, खुर्सानीमा बिच्छी र रातो सर्प, केराउमा ड्रागन फ्लाइ तथा केरामा माछा । सुन्दै कस्तो अचम्म र आङै जिरिंग हुने । आखिर मान्छेकेा दिमाग न हो । उसले भुइँकटहरमा माछा बनाइदिन्छ र आलुमा जलगैँडा पनि । वास्तवमा यथार्थ संसारमा यो सम्भव नभएपनि मान्छेको कलाकारिताले सम्भव पार्दोरहेछ ।
एक ब्राजिली महिला कलाकारले ४ वर्षको अथक प्रयासपछि तरकारीमा विभिन्न खाले जनावरका आकृति कुँदेर सबैलाई छक्क पारिदिएकी छिन् । कलाकार भेनेसा डुआलिबले तरकारी र फलफूलमा कुँदिएका आकृतिलाई आफ्नो साओ पाओलोस्थित स्टुडियोमा प्रदर्शमा राखेकी छिन् ।



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger