महिलाको गुप्तांगमा बन्दुक भेटियो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » महिलाको गुप्तांगमा बन्दुक भेटियो

महिलाको गुप्तांगमा बन्दुक भेटियो

Written By Unknown on Thursday, April 4, 2013 | 11:51 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
अमेरिकाको ओक्लाहोमामा एक महिलाको गुप्तांगमा गोली लोड गरिएको बन्दुक फेला परेको छ । क्रिस्टी डन ह्यारिस नामकी २८ वर्षे महिलाले गुप्तांगमा लुकाइछिपाइ राखेको रिभल्बर सुरक्षाकर्मीले चेकजाँचका क्रममा फेला पारेका हुन् ।
प्रहरीका अनुसार लागु औषधकारोबारमा संलग्न रहेको आशंकामा चेकजाँच भैरहेको बेला ती महिलाको गुप्तांगस्थलमा केही वस्तु लुकाइएको जस्तो बाहिरैबाट देखिएपछि प्रहरीले उनको सरीर खानतलासी लिएको थियो ।
त्यसक्रममा २२ क्यालिबरको ह्याण्डगन उनले आफ्नो गुप्तांगमा लुकाएर राखेको फेला प¥यो । त्यसमा तीन राउण्ड गोली लोड गरिएको थियो । ती महिलाले आफ्नो नितम्बमा समेत लागु औषध लुकाएको फेला परेको छ ।
एक रेष्टुरेन्टको पार्किङस्थलमा शंकास्पद रुपमा कारमा बसिरहेको अवस्थामा ह्यारिस र अर्को एकजना महिलामाथि चेकजाँच गर्दा ह्यारिसको गुप्तांगमा बन्दुक र नितम्बमा लागु औषध फेला परेको थियो । ह्यारिसलाई थप कारवाहीको प्रक्रिया चलिरहेको र उनलाई जेल पठाइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger