ढुंगाले च्यापिएर मृत्यु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ढुंगाले च्यापिएर मृत्यु

ढुंगाले च्यापिएर मृत्यु

Written By Unknown on Thursday, March 21, 2013 | 9:09 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
पाल्पा, चैत्र ९ - बौघापोखराथोक ९ आमडाँडाका एक युवकको बिहीबार ढुंगाले च्यापिएर मृत्यु भएको छ । १६ वर्षीय  विष्णुप्रसाद घिमिरेको खानीगाउँ ७ मा सञ्चालन भएको तातोपानी खानेपानी टंकी बनाउन माटो खन्ने क्रममा खसेको ढुंगाले च्यापेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मीले बताए । उनका अनुसार जीवलाल र लक्ष्मी घिमिरेको माइला छोरा विष्णुप्रसाद तानसेनको जनता उच्चमाविमा कक्षा ९ मा अध्ययन गर्छन् । उनी आयोजनामै लेवर काम गर्दै आएका थिए । चापपानी, बराङ्दी, खानीगाउँ गाविसका लागि लिफ्टबाट पानी तात्ने योजनाअन्तर्गत निर्माणको काम हुँदै आएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger