मलेसियामा पक्राउ परेका सबै नेपाली छुटे - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मलेसियामा पक्राउ परेका सबै नेपाली छुटे

मलेसियामा पक्राउ परेका सबै नेपाली छुटे

Written By Unknown on Wednesday, March 20, 2013 | 3:00 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 न्युनतम स्केलको तलब नदिएको विरोधमा अवैधानिक रुपमा आन्दोलन गर्ने तयारी गरिरहेको अभियोगमा पक्राउ परेका सबै  नेपाली छुटेका छन् । उनीहरु आइतबार अबेर छुटेको मलेसियाली दैनिक 'the star' दैनिकको अनलाइन संस्करणमा  अपडेट गरेको समाचारमा  छ ।

मलेसियामा यस बर्ष शुरुदेखि नै न्युनतमतलबको माग गर्दै विभिन्न दर्जनभन्दा बढी कम्पनीमा नेपाली लगायत विदेशी कामदार आन्दोलित भएकाछन् । मलेसियाली सरकारले लागू गरेको पछिल्लो न्युनतम पारीश्रमिक र लेबी नतिरेपछि यहाँ कामदारका समस्या बल्भिmँदै गएका छन् । एक साता अघि मुआरकै एक कम्पनीबाट अवैधानिक रुपमा आन्दोलन गरेकै अभियोगमा २३ जना नेपाली पक्राउ परेका थिए । उनीहरुबारे पछिल्लो जानकारी पाउन सकीएको छैन । यहाँ स्थित नेपालीदुतावासका अनुसार पक्राउ परेका नेपालीबारे कम्पनीपक्ष गतबिहीबार त्यहाँ स्थितप्रहरी चौकीमा पुगेको थियो ।
समाचार अनुसार मलेसियाली सरकारले हालै लागू गरेको न्युनतम पारिश्रमिकको माग गर्दै अवैध रुपमा रोजगारदाता कम्पनीविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको सूचनाको आधारमा उनीहरुलाई आइतबार मुआरस्थित जनामहारानी बसपार्क छेउछउ लगायत विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।"प्रहरीको समूह उनीहरुको सम्भावित आन्दोलनलाई रोक्न सफलभएको छ ।" एक प्रहरी अधिकारीको भनाइ उदृत गर्दै अनलाइनले मुआर क्षेत्रमा करिब ५ हजार नेपालीकामदार कार्यरत रहेको जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger