रेग्मीको शपथ नै अशुभ-ज्योतिष को भनाइ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रेग्मीको शपथ नै अशुभ-ज्योतिष को भनाइ

रेग्मीको शपथ नै अशुभ-ज्योतिष को भनाइ

Written By Unknown on Friday, March 15, 2013 | 2:24 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 शपथ ग्रहणसँगै सडकबाट बिरोधको स्वर सुन्न र सहन बाध्य भएका मन्त्रिपरिषदका अध्यक्ष प्रमुख न्यायधिस खिलराज रेग्मीको कार्यकाल पनि खासै शुभ नरहेको ज्योतिषले बताएका छन् । शपथको बेला र समयले कार्यकाल फलदायी नहुने कुरा  ज्योतिष गोविन्दप्रसाद दुवाडीले बताउनुभयो ।
 
 दुवाडीले अनलाइनखबरसित भन्नुभयो-अहिले शुक्र अस्तको बेला यसै पनि अशुभ मानिन्छ’ ’त्यसमाथि बिहान ९:३० देखि १० बजेसम्मको समयमा लग्न वृष र लग्न स्वामी शुक्रअस्त रहेकाले शुभ फल देखिँदैन ।’

शपथ  उद्बेगको बेला परेकाले उद्विघ्न चिन्तनका कारण हृदयविदारक(अकल्पनीय) अवस्थाले काम गर्नुपर्ने उहाँले बताउनुभयो । चन्द्रमा पापकर्तरीमा रहेकाले रेग्मीले सधैं ट्रयाकमा रहेर काम गर्नुपर्ने ज्योतिषको भनाई 
छ ।

ज्योतिष दुवाडीले भन्नुभयो -‘उहाँलाई राजनीतिक दलहरुको असहयोगसँगै घरपरिवारबाट पनि कचकच भैरहन्छ’ ’वृष लग्नले कुम्भ नवमाम्सा हुने भएकाले रेग्मीको कार्यकाल राम्रो देखिँदैन, गरेका काम ढिलो सफल हुन्छ ।’

शत्रृगृही वृहस्पति लग्नमा रहेकाले सधैं शत्रु लाग्ने र स्वतन्त्र भएर काम गर्ने अवस्था पनि नदेखिएको ज्योतिषले बताएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger