प्रधानमन्त्री आउने भएपछि घर-घरमा कालो झन्डा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्रधानमन्त्री आउने भएपछि घर-घरमा कालो झन्डा

प्रधानमन्त्री आउने भएपछि घर-घरमा कालो झन्डा

Written By Unknown on Tuesday, January 22, 2013 | 9:49 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 प्रधानमन्त्री बाबुराम भट्टराईलाई दैलेख प्रवेशमा निषेधको घोषणा गरेको विपक्षी दलले बुधबार बिहानैदेखि सदरमुकाममा बिरोध प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु अपरान्ह दैलेख आउने कार्यक्रम छ ।

सदरमुकामका अधिकांश घरमा कालो झन्डा टाँगिएको छ । बजारमा ठाउँ ठाउँमा टायर बालिएको छ । दैलेखको अवस्था तनावपूर्ण छ । कुनै प्रकारको मुठभेड हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विपक्षी दलले बजारमा प्रधानमन्त्री भट्टराई र सरकार विरुद्ध नारावाजी गरेका छन् । नेपाली सेनाको गण नजिकै काँडाचौर भन्ने स्थामा सभा राखिएको छ ।  विपक्षीले सभास्थलमै कालो झन्डा तथा विरोध जनाउने कार्यक्रम छ ।

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नलाई जोगाउने प्रयास गरेपछि दैलेखवासी प्रधामन्त्रीदेखि आक्रोशित छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger