२०१ इन्चको टिभी, मूल्य ५ करोड ६० लाख - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » २०१ इन्चको टिभी, मूल्य ५ करोड ६० लाख

२०१ इन्चको टिभी, मूल्य ५ करोड ६० लाख

Written By Unknown on Tuesday, January 22, 2013 | 3:11 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
अस्टियाको एक टेलिभिजन निर्माता कम्पनीले विश्वको सबैभन्दा ठूलो टेलिभिजन निर्माण गरेको छ । सी सीड कम्पनीले २०१ इन्च अर्थात् १६ फिट चौडा स्त्रिmन भएको टेलिभिजन उत्पादन गरेको हो ।

यो टेलिभिजनको मूल्य झण्डै ५ करोड ६० लाख ६९ हजार भन्दा बढि पर्छ । यो टिभीमा एलइडी स्त्रिmन छ । यो टिभीको अर्को महत्वपूर्ण विशेषता भनेको यसको स्क्रिनलाई फोल्ड गर्न मिल्छ र फेरी अनफोल्ड गरी पहिलेकै अवस्थामा ल्याउन मिल्छ ।

यसको स्त्रिmनलाई सातचोटी पट्याएर सानो बनाएर थन्काउन सकिन्छ र टिभी हेर्न मन लागेको बेला फेरी खोल्न सकिन्छ । ५ सेकेण्डमा स्त्रिmन पट्याउन सकिन्छ भने पट्याएको खोल्न ४० सेकेण्ड लाग्छ । यसको स्त्रिmनमा बायोमेटिक फिन्टरपि्रन्ट सेन्सर प्रविधि जडान गरिएको छ । यस प्रविधिको माध्यमबाट यो टेलिभिजन धनी वा उसको अनुमति अरुले यो टिभी खोल्न सक्दैनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger